न्युरोडलाई यसरी सिँगार्दै छ महानगर [फोटो फिचर]
महानगरले इन्द्रचोकदेखि न्यूरोड क्षेत्रका घरहरुलाई एउटै रंगले सिंगार्ने अभियान चलाइरहेको छ।![न्युरोडलाई यसरी सिँगार्दै छ महानगर [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1737894208.jpg)
सवारी पार्किङ र फुटपाथ व्यवस्थापनपछि काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रलाई नयाँ रुप दिने अभियान थालेको छ ।
महानगरले इन्द्रचोकदेखि न्यूरोड क्षेत्रका घरहरुलाई एउटै रंगले सिंगार्ने अभियान चलाइरहेको छ।
सबै घरमा एकरूपता ल्याउने पहलस्वरुप एउटै रंग–सेतो र हरियो छनोट गरिएको छ।
सोही अनुसार महानगरले रंग पोतेर न्यूरोड क्षेत्रको स्वरुपलाई बदल्ने प्रयास गरेको छ । उक्त क्षेत्रका घरहरुमा एकै खाले रंग लगाउने काम गरिरहेको छ।
महानगरले यसअघि न्यूरोडबाट पार्किङ हटाएको थियो। पार्किङ हटेपछि जहाँतहीँ सवारी साधनले अस्तव्यस्त देखिने न्यूरोडको स्वरूप केही फेरिएको थियो।
महानगरगले पार्किङ निषेध गरेपछि फुटपाथ विस्तारको काम अगाडि बढाएको थियो। फुटपाथ विस्तारसँगै न्यूरोडमा किनमेल गर्न जानेहरूलाई आवतजावतका लागि सहज भएको छ।
तस्बिरहरूः
-(5)-1737894077.jpg)
-(29)-1737894077.jpg)
-(8)-1737894078.jpg)
-(17)-1737894085.jpg)
-(11)-1737894085.jpg)
-(11)-1737894137.jpg)
-(11)-1737894079.jpg)
-(9)-1737894109.jpg)
-(8)-1737894137.jpg)
-(10)-1737894078.jpg)
-(4)-1737894167.jpg)
-(10)-1737894169.jpg)
-(6)-1737894170.jpg)
प्रकाशित मिति: २०:२६ बजे, आइतबार, माघ १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![काठमाडौंमा पहिलो हिउँदे वर्षा [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1769601740.jpg)
![हिउँले सेताम्मे कर्णाली [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1769229345.jpg)
![स्वयम्भूको सरस्वती मन्दिरमा अक्षरारम्भ गर्दै बालबालिका [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1769153505.jpg)
![चाकु बनाउने चटारो [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1767945774.jpg)