Kathmandu Press

सुनको मूल्य सय घट्यो, कति पुग्यो?

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। 
सुनको मूल्य सय घट्यो, कति पुग्यो?

काठमाडौं, माघ १० : नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ। निरन्तर बढी रहेको सुन आज भने तोलामा ४ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

Hardik ivf

बुधबार सुन प्रतितोला १ लाख  ६० हजार रुपैयाँमा किनबेच भएको थियो।

यस्तै आज बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
 

प्रकाशित मिति: १२:०७ बजे, बिहीबार, माघ १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्