सुनको मूल्य बढ्यो, कति पुग्यो?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन १ लाख ५८ हजार १ सय रुपैयाँमा बारोबार भइरहेको छ।
काठमाडौं, माघ ८ : नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन १ लाख ५८ हजार १ सय रुपैयाँमा बारोबार भइरहेको छ। सोमबार १ लाख ५७ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला १८६० रुपैयाँ रहेको चाँदी आज १८७५ रुपैयाँ पुगेको छ।
प्रकाशित मिति: १२:०३ बजे, मंगलबार, माघ ८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1764753058.png)
-1764751301.jpg)
