सुनको मूल्य १४ बढ्यो, चाँदीको स्थिर
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार १४ सय रुपैयाँले बढेर १ लाख ५१ हजार रुपैयाँमा कारोवार भइरहेको छ।
काठमाडौं, पुस १७ : नेपाली बजारमा आज सुनको मुल्य १४ सय रुपैयाँले बढेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार १४ सय रुपैयाँले बढेर १ लाख ५१ हजार रुपैयाँमा कारोवार भइरहेको छ।
यस्तै बुधबार चाँदीको मूल्य स्थिर रहेको छ।
मंगलबार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ।
प्रकाशित मिति: १२:२३ बजे, बुधबार, पुस १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1764753058.png)
-1764751301.jpg)
