तोलामा एक हजार घट्यो सुनको मूल्य
आज सुन प्रतितोलामा एक हजारले घटेर एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
काठमाडौं, पुस १६ : अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव भएसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ।
मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा केही गिरावट भएको छ।
आज सुन प्रतितोलामा एक हजारले घटेर एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्यमा पनि प्रतितोला ३० रुपैयाँ घटेको छ। आज चाँदी प्रतितोला एक हजार सात सय ६५ मा कारोबार भइरहेको छछ।
प्रकाशित मिति: १२:०२ बजे, मंगलबार, पुस १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1764753058.png)
-1764751301.jpg)
