Kathmandu Press

मञ्जु र सरोजले ल्यायो ‘मुटुमा खिल बस्याे’

मञ्जु गौतमको आफ्नै युट्युब च्यालनमार्फत सर्वाजनिक भएको गीतका शब्द गायक सरोज लामिछानेले नै लेखेका छन्। 
मञ्जु र सरोजले ल्यायो ‘मुटुमा खिल बस्याे’

काठमाडाैं, पुस ९ : मञ्जु गौतम र सरोज लामिछानेले नयाँ लोकदोहोरी गीत ‘मुटुमा खिल बस्लो’ बजारमा ल्याएका छन्। 

मञ्जु गौतमको आफ्नै युट्युब च्यालनमार्फत सर्वाजनिक भएको गीतका शब्द गायक सरोज लामिछानेले नै लेखेका छन्। 

गीतमा नरेन्द्र वियोगीबो संगीत संयोजन, कुमार रानाको मिक्सिङ र मास्टरिङ रहेको छ। 

विराज फुयाँल निर्देशित गीतको भिडियोमा रिना थापामगर, पारस बस्ताकोटी, कौशिका खड्का र रायन बस्याल फिचरिङ छन्। रमित बोहराले खिचेको भिडियोलाई सन्दीप घिमिरेले सम्पादन गरेका छन्।

प्रकाशित मिति: १९:११ बजे, मंगलबार, पुस ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्