तोलामा २२ सय रुपैयाँ घट्या सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २ हजार २ सय रुपैयाँले घटेर तोलामा एक लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको छ।
काठमाडौं, मंसिर ३० : आइतबार नेपाली बजारमा सुनको मूल्यमा भारी मात्रामा घटेको छ। आज सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २ हजार २ सय रुपैयाँले घटेर तोलामा एक लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको छ।
शुक्रबार छापावाल सुन तोलामा एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ। चाँदीको मूल्य आइतबार १ हजार ८४० रुपैयाँ कायम भएको हो।
प्रकाशित मिति: ११:५२ बजे, आइतबार, मंसिर ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1764753058.png)
-1764751301.jpg)
