Kathmandu Press

सुपर ओभरमा विराटनगरलाई १९ रनको लक्ष्य

सुपरओभरमा पहिला ब्याटिङ गरेको पोखरा एभेन्जर्सले २ छक्का र १ चौकासहित १८ रन बनाएको थियो।
सुपर ओभरमा विराटनगरलाई १९ रनको लक्ष्य
Hardik ivf

काठमाडाैं, मंसिर २७ : नेपाल प्रिमियर लिगको पहिलो सुपनर ओभरमा विराटनगर किंग्सले १९ रनको लक्ष्य पाएको छ। 

सुपरओभरमा पहिला ब्याटिङ गरेको पोखरा एभेन्जर्सले २ छक्का र १ चौकासहित १८ रन बनाएको थियो। उसक रेमन रेइफरले सन्दीप लामिछानेलाई २ छक्का र १ चौका प्रहार गरेका थिए।

निर्धारित ओभरमा दुवै टिमले १३९ रन बनाए पछि खेल सुपर ओभरमा गएको हो।

प्रकाशित मिति: १२:२८ बजे, बिहीबार, मंसिर २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्