Kathmandu Press

सुनचाँदीको मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार  बुधबार १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, मंसिर २७ : नेपाली बजारमा बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार  बुधबार १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

यस्तै महासंघका अनुसार आज चाँदीको मूल्य पनि स्थिर छ। आज प्रतितोला चाँदी एक हजार ९२५ मा कारोबार भइरहेको छ।
 
प्रकाशित मिति: ११:४५ बजे, बिहीबार, मंसिर २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्