Kathmandu Press

भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जनाउँदै प्रहरी [तस्बिरहरू]

काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकाली र उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरीहरूले सो प्रदर्शनमा सहभागी भएका थिए। 
भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जनाउँदै प्रहरी [तस्बिरहरू]

काठमाडौं, मंसिर २४ : भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारितभएको २१ वर्ष पूरा भएको अवसरमा आज देशभर ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। 

संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका साथै भ्रष्टाचारविरुद्ध तथा सुशासनका पक्षमा क्रियाशील विभिन्न सामाजिक सं संस्थालेसमेत विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाएका छन्। 

माइतीघरमा एमनेस्टी इन्टरनेसनलको आयोजनामा भ्रष्टचारविरुद्ध प्रदर्शनमा उल्लेख्य संख्यामा प्रहरी सहभागी थिए। काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकाली र उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरीहरूले सो प्रदर्शनमा सहभागी भएका थिए। 

Hardik ivf

Photos-(4)-(8)-1733732977.jpg

बिहान १० देखि ११ बजेसम्म एक घण्टा गरिएको प्रदर्शनमा प्रहरीसँगै नागरिक समाजका अगुवा, विभिन्न संघ संस्थाका प्रतिनिधिलगायत सहभागी थिए। 

सहभागीले भ्रष्टाचार नियन्त्रण गर्ने अभियानमा पीडित जनता अब आफै सक्रिय हुनुपर्ने तथा भ्रष्टाचार घातक रोग भएकाले यसको अन्त्य गरिनुपर्ने विषय त्यस अवसरमा प्लेकार्ड बोकेका थिए। 

Photos-(4)-(8)-1733732977.jpg

Photos-(10)-(4)-1733732975.jpg

Photos-(9)-(2)-1733732976.jpg

KRB-KTM-24_U3A3295copy-1733732973.JPG

Photos-(8)-(4)-1733732974.jpg

 

प्रकाशित मिति: १४:१७ बजे, सोमबार, मंसिर २४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्