Kathmandu Press

रास्वपाका उपसभापति अर्याल र इजरायलका राजदूतबीच भेटवार्ता 

भेटमा द्विपक्षीय सम्बन्ध तथा आपसी सरोकारका विषयमा छलफल भएको जनाइएको छ। 
रास्वपाका उपसभापति अर्याल र इजरायलका राजदूतबीच भेटवार्ता 

काठमाडौं, मंसिर २४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल र नेपालका लागि इजरायलका राजदूत स्मुलिम एरी बासबीच शिष्टाचार भेटवार्ता भएको छ। 

सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा उनीहरूबीच भेटवार्ता भएको  हो। 

Hardik ivf

भेटमा द्विपक्षीय सम्बन्ध तथा आपसी सरोकारका विषयमा छलफल भएको जनाइएको छ। 

सो अवसरमा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख एवं सांसद शिशिर खनालको पनि सहभागिता रहेको थियो। 
 
प्रकाशित मिति: १२:१५ बजे, सोमबार, मंसिर २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्