Kathmandu Press

आज दुईवटा संसदीय समितिको बैठक बस्दै

बैठकमा विधायन व्यवस्थापन समितिको बैठक बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।
आज दुईवटा संसदीय समितिको बैठक बस्दै
Hardik ivf

काठमाडौं, मंसिर २४ : संघीय संसद अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दै छ । 

सोमबार विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा विधायन व्यवस्थापन समितिको बैठक बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बस्न लागेको छ । दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने बैठकमा बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि छलफल गर्ने तयारी छ । 

प्रकाशित मिति: ०८:२९ बजे, सोमबार, मंसिर २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्