Kathmandu Press

टम एन्ड जेरीका निर्देशक जिन डिचको निधन

काठमाडौं, वैशाख ९ : लोकप्रिय कार्टुन सिरिज ‘टम एन्ड जेरी’का निर्देशक जिन डिचको निधन भएको छ।

९५ वर्षीय डिचको बिहीबार राति निधन भए....

टम एन्ड जेरीका निर्देशक जिन डिचको निधन

काठमाडौं, वैशाख ९ : लोकप्रिय कार्टुन सिरिज ‘टम एन्ड जेरी’का निर्देशक जिन डिचको निधन भएको छ।

९५ वर्षीय डिचको बिहीबार राति निधन भएको हो। उनले टम एन्ड जेरीका १३ वटा श्रृंखला र पोपयको पनि केहि भाग निर्देशन गरेका थिए। एक वर्ष अघि उनले फिल्म ‘मुन्रो’बाट अस्कर अवार्ड पनि जितेका थिए।

Hardik ivf

सन् १९५९ मा प्रागमा बसाई सरेका उनी त्यहि मृत अवस्थामा भेटिएको जनाएको छ।

उनले अमेरिकी एयरलाइन्सका लागि ड्राफ्टम्यान भइ काम गरेका थिए। उनकी श्रीमती र तीन छोरा पनि कार्टुनिस्ट हुन।

 

प्रकाशित मिति: १०:३६ बजे, मंगलबार, वैशाख ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्