Kathmandu Press

एआइजी ढकालले लिए अवकास 

उनी प्रहरी महानिरीक्षक वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरी सेवामा प्रवेश गरेका थिए। ५६ वर्षे उमेर हदका कारण ढकालले अवकाश लिएका हुन्। 
एआइजी ढकालले लिए अवकास 

काठमाडौं, मंसिर २३ : प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केदार ढकालले अवकाश लिएका छन्। 

ढकाल प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा कार्यरत थिए। 

Hardik ivf

उनी प्रहरी महानिरीक्षक वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरी सेवामा प्रवेश गरेका थिए। ५६ वर्षे उमेर हदका कारण ढकालले अवकाश लिएका हुन्। 

अर्का एआइजी भिमप्रसाद ढकालले पनि यसै महिना अवकास लिँदै छन् । 

प्रकाशित मिति: १४:०७ बजे, आइतबार, मंसिर २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्