Kathmandu Press

अमेरिकी सहायक विदेशमन्त्री लु नेपालमा

भारत, श्रीलंका र नेपाल भ्रमण गर्ने क्रममा आज काठमाडौं आएका हुन्। उनी दक्षिण एवम् मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री हुन्।
अमेरिकी सहायक विदेशमन्त्री लु नेपालमा

काठमाडौं, मंसिर २३ : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आएका छन्। 

भारत, श्रीलंका र नेपाल भ्रमण गर्ने क्रममा आज काठमाडौं आएका हुन्। उनी दक्षिण एवम् मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री हुन्।

Hardik ivf

उनले केही शिष्टाचार भेट गर्ने छन् भन् नागरिक समाजसँग कुराकानी गर्ने बताइएको छ। 

उनले यसअघि पनि तीनपटक नेपालको भ्रमण गरिसकेका छन्। पछिल्लोपटक उनी गत वर्ष असार २९ गते पनि नेपाल आएका थिए।
 
प्रकाशित मिति: १३:४६ बजे, आइतबार, मंसिर २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्