Kathmandu Press

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ ।
राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार

काठमाडौं, मंसिर २१ ।  राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ ।

प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको यही मङ्सिर १९ गते शल्यक्रिया भएको थियो।

अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डा. घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको उल्लेख छ।

प्रकाशित मिति: १८:२२ बजे, शुक्रबार, मंसिर २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्