Kathmandu Press

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

कांग्रेसले मंसिर २४ गते सोमबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको हो।
कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

काठमाडौं, मंसिर २१ : नपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। 

कांग्रेसले मंसिर २४ गते सोमबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको हो।

Hardik ivf

बैठकमा गण्डकीमा नयाँ समानुपातिक सांसदयको चयन, उपनिर्वाचन समीक्षा, समसामयिक विषय लगायत छलफल हुनेछ।

कांग्रेसको विधान अनुसार कार्यसम्पादन समितिको बैठक प्रत्येक महिना बस्नुपर्ने व्यवस्था छ। 

प्रकाशित मिति: १४:१३ बजे, शुक्रबार, मंसिर २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्