Kathmandu Press

एनपीएलः कर्णाली र चितवन ,लुम्बिनी र पोखरा भिड्दै 

कर्णाली र चितवनबीचको खेल बिहान ९ बजे र लुम्बिनी र पोखराबीचको खेल दिउँसो सवा १ बजे हुनेछ।
एनपीएलः कर्णाली र चितवन ,लुम्बिनी र पोखरा भिड्दै 
Hardik ivf

काठमाडौं, मंसिर २१ : नेपाल प्रिमियर लिग (एनपीएल) मा आज कर्णाली याक्स र चितवन राइनोज तथा लुम्बिनी लायन्स र पोखरा एभेन्सजर्सबीच प्रतिस्पर्धा हुने छ ।

कर्णाली र चितवनबीचको खेल बिहान ९ बजे र लुम्बिनी र पोखराबीचको खेल दिउँसो सवा १ बजे हुनेछ। चितवन राइनोजले यसअघि खेलेका दुवै खेल जितेको छ भने पोखरा र कर्णालीले दुवै खेल हारेको छ । 

लुम्बिनी लायन्सले दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा विराटनगरसँग पराजित भएको थियो ।

प्रकाशित मिति: ०८:२३ बजे, शुक्रबार, मंसिर २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्