Kathmandu Press

अखिल क्रान्तिकारीको सम्मेलन स्थगित गर्ने निर्णय  

पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बिहीबार बसेको पदाधिकारी बैठकलेसम्मेलन स्थगित गर्ने निर्णय गरेको हो। 
अखिल क्रान्तिकारीको सम्मेलन स्थगित गर्ने निर्णय  
फाइल तस्बिर।

काठमाडौं, मंसिर २० : नेकपा माओवादी केन्द्रले अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित गर्ने निर्णयगरेको छ। 

पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बिहीबार बसेको पदाधिकारी बैठकलेसम्मेलन स्थगित गर्ने निर्णय गरेको हो। 

क्रान्तिकारीको नयाँ नेतृत्वका लागि यसअघि स्थगित अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन मंसिर २३ र २४ गते गर्ने भनिएको थियो। 

सम्मेलनको नयाँ मिति भने तय भएको छैन। 

प्रकाशित मिति: १५:१९ बजे, बिहीबार, मंसिर २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्