आज शिक्षा समितिको बैठक बस्दै, के छ कार्यसूची ?
आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ ।
काठमाडौ, मंसिर २० : आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्नेछ ।
बैठकमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती र भावी कार्यदिशाका सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: ०८:३७ बजे, बिहीबार, मंसिर २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












