Kathmandu Press

भर्चुअल किताब जात्रामा कलाकारले लकडाउन अनुभव सुनाउँदै

काठमाडौं, वैशाख ८ : 'भर्चुअल लिटरेचर फेस्टिभल– किताब जात्रा २०२०’मा कलाकारहरुले लकडाउनमा बस्दाको अनुभावबारे कुराकानी गरिरहेका छन्।

....
भर्चुअल किताब जात्रामा कलाकारले लकडाउन अनुभव सुनाउँदै

काठमाडौं, वैशाख ८ : 'भर्चुअल लिटरेचर फेस्टिभल– किताब जात्रा २०२०’मा कलाकारहरुले लकडाउनमा बस्दाको अनुभावबारे कुराकानी गरिरहेका छन्।

गत सोमबारबाट सुरु भएको फेस्टिभल आज सकिँदै छ। अन्तिम दिन कलाकार दयाहाङ राई, स्वस्तिमा खड्का, केकी अधिकारी, नाजिर हुसेन छलफलमा छन्।
कार्यक्रमलाई प्रस्तोतामा रीमा विश्वकर्माले सहजिकरण गरिरहेकी छन्।

किताब जात्राको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ। यससँगै पुष्पासंगमको सांगितिक प्रस्तुति पनि प्रसारण गरिने जनाएको छ।

प्रकाशित मिति: १७:१५ बजे, सोमबार, वैशाख ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्