Kathmandu Press

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

बुधबार बिहान प्रोस्टेटसम्बन्धी उपचार गर्नका लागि उनी अस्पताल भर्ना भएका हुन् । 
राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना
Hardik ivf

काठमाडौं, मंसिर २१ : राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् ।

बुधबार बिहान प्रोस्टेटसम्बन्धी उपचार गर्नका लागि उनी अस्पताल भर्ना भएका हुन् । 

अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान अस्पताल भर्ना गरिएको हो । 

प्रकाशित मिति: ०८:२१ बजे, बुधबार, मंसिर १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्