नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर
मंगरबार चीनको बेइजिङमा दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि उक्त सहमतिपत्रमा हस्ताक्षर भएको हो।-(11)-1733204904.jpeg)
बेइजिङ, मंसिर १८ : नेपाल र चीनबीच आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ।
मंगरबार चीनको बेइजिङमा दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि उक्त सहमतिपत्रमा हस्ताक्षर भएको हो।
दुई देशबीच पारस्परिक सहयोग अभिवृद्दि तथा विभिन्न विकास परियोजनामा ती सहमति आधारित रहेको भ्रमण मण्डलले बताएको छ।
ओलीले आजै चिनियाँ राष्ट्रपति सी जिनपिङ भेट्नेछन्।
प्रकाशित मिति: ११:३३ बजे, मंगलबार, मंसिर १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












