Kathmandu Press

कांग्रेस–एमाले गठबन्धन उम्मेदवारलाई हराउँदै पुथाउत्तरगंगाकाे उपाध्यक्षमा माओवादीकी नरपुरा विजयी

कांग्रेस–एमाले गठबन्धनकी उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनलाई १४९९ मतले पछि पार्दै माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी हुन्।
कांग्रेस–एमाले गठबन्धन उम्मेदवारलाई हराउँदै पुथाउत्तरगंगाकाे उपाध्यक्षमा माओवादीकी नरपुरा विजयी
Hardik ivf

काठमाडौं, मंसिर १७ : रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छन्।

कांग्रेस–एमाले गठबन्धनकी उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनलाई पराजित गर्दै बुढा निर्वाचित भएकी हुन्।

बुढाले ३६२७ मत ल्याउँदा एमालेकी तुलाचनले २१२८ मत प्राप्त गरेकी हुन। 
 

प्रकाशित मिति: १५:०७ बजे, सोमबार, मंसिर १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्