Kathmandu Press

काठमाडौं–१६ मा रास्वपाको विजयी र्‍याली [तस्बिरहरू]

आइतबारको उपनिर्वाचनमा काठमाडौं महानगरपालिका १६ मा राष्ट्रिय स्वतन्त्र पाटिको वडा अध्यक्ष उम्मेदवार रोजिना श्रेष्ठ विजयी भएपछि विजयी र्‍याली निकालेका हुन्।
काठमाडौं–१६ मा रास्वपाको विजयी र्‍याली [तस्बिरहरू]

काठमाडौं, मंसिर १७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिका १६ मा विजयी र्‍याली निकालेको छ। 

आइतबारको उपनिर्वाचनमा काठमाडौं महानगरपालिका १६ मा राष्ट्रिय स्वतन्त्र पाटिको वडा अध्यक्ष उम्मेदवार रोजिना श्रेष्ठ विजयी भएपछि विजयी र्‍याली निकालेका हुन्।

स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो। यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन।

Hardik ivf

Photos-(6)-1733117497.jpeg

रास्वपाकी श्रेष्ठले २९०२ मत ल्याएर निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत पाएर दोस्रो भएका थिए भने कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत पाएर तेस्रो भएका तिए। 

यस्तै, एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १०९२ मत पाउँदा राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७४२ मत पाएका थिए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र सम शाक्यले ३३४ मत पाएका थिए। 

यो वडामा यसअघि कांग्रेस विजयी भएको थियो। कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो।

Photos-(3)-(7)-1733117505.jpg

Photos-(2)-(1)-1733117499.jpeg

Photos-(2)-(18)-1733117503.jpg

Photos-(4)-(7)-1733117504.jpg

Photos-(1)-(18)-1733117502.jpg

Photos-(6)-1733117497.jpeg

Photos-(9)-1733117497.jpeg

rsap-1733099086-1733104867.jpg

Photos-(10)-1733117500.jpeg

प्रकाशित मिति: ११:२२ बजे, सोमबार, मंसिर १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्