Kathmandu Press

मतदानस्थल लगियो मतपेटिका (तस्बिरहरू)

मतदान सम्पन्न भएसँगै मतपेटिका मतगणनास्थल लगिएको छ। 
मतदानस्थल लगियो मतपेटिका (तस्बिरहरू)

काठमाडौं, मंसिर १६ । स्थानीय तह उपनिर्वाचनको मतदान सम्पन्न भएको छ।

आइतबार साँझ ५ बजेपछि मतदानस्थल प्रवेश गरेकाहरूले मतदान गरेसँगै मतदान कार्य सम्पन्न भएको हो। 

निर्वाचन आयोगले उपनिर्वाचनमा करिब ६२ प्रतिशत मतदान भएको जनाएको छ। 

Hardik ivf

मतदान सम्पन्न भएसँगै मतपेटिका मतगणनास्थल लगिएको छ। 

केही ठाउँमा आजैदेखि मतगणना सुरू गर्ने तयारी छ। 

काठमाडौंका तीनै स्थानको मतगणना आजैदेखि सुरू हुनेछ।कीर्तिपुर मेयर र वडाध्यक्षको मतगणना कीर्तिपुर नगरपालिका कार्यालयको सभाहलमा हुनेछ।

मतगणनाअघि सर्वदलीय बैठक बस्नेछ। बैठकले निर्णय गरेपछि मतगणना सुरू हुनेछ।

पहाडी क्षेत्रमा भौगोलिक अनूकुलताका आधारमा केही स्थानमा भोलिदेखि मात्रै मत गणना पनि हुनेछ। 

RSS_KTM_RATL2758(1)-(1)-1733059481.jpg

kirtipur-matdaan-1733053894.jpg

RSS_KTM_RATL2758(1)-1733055634.jpg

SM_JALESHOR_IMG-20241201-WA0014-1733059483.jpg

सबै तस्बिरः रासस

प्रकाशित मिति: १९:११ बजे, आइतबार, मंसिर १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्