Kathmandu Press

शहरी विकास मन्त्री सिंहले गरे मतदान 

काठमाडौं महानगरपलिका वडा नं १६ मा जारी उपनिर्वाचनका क्रममा उनले मतदान गरेका हुन्। पक्नाजालस्थित युवक मावि मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्। 
शहरी विकास मन्त्री सिंहले गरे मतदान 

काठमाडौं, मंसिर १६ : उपप्रधानमन्त्री एव् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन्। 

काठमाडौं महानगरपलिका वडा नं १६ मा जारी उपनिर्वाचनका क्रममा उनले मतदान गरेका हुन्। पक्नाजालस्थित युवक मावि मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्। 

Hardik ivf

मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको सुदृढीकरणका लागि सबैले उत्साहपूर्वक मतदान गर्नुपर्नेमा कुरामा जोड दिए। 

वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो।
 
प्रकाशित मिति: ११:२० बजे, आइतबार, मंसिर १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्