Kathmandu Press

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेट

शनिबार साँझ राष्ट्रपतिभवन शीतलनिवास पुगेर आज प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। 
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेट

काठमाडौं, मंसिर १५ : प्रधानमन्त्री केपी ओलीले भेट राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। 

शनिबार साँझ राष्ट्रपतिभवन शीतलनिवास पुगेर आज प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। 

Hardik ivf

भेटमा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए। 

राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिएका थिए। 

भेटमा प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री डा. आरज़ु राणा देउवा पनि सहभागी थिइन्। 

प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंसिर १७ गते चीन प्रस्थान गर्नेछन्। 

प्रकाशित मिति: १९:२५ बजे, शनिबार, मंसिर १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्