एनपिएलको उद्घाटन खेलमा विराटनगर ब्याटिङमा
जारी खेलमा टस जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि विराटनगर ब्याटिङमा छ।
काठमाडाैं, मंसिर १५ : नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करण कीर्तिपुरस्थित टियू मैदानमा सुरु भएको छ।
उद्घाटन खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्स र अनिल शाहको कप्तानीमा रहेको जनकपुर बोल्ट्स भिडिरहेका छन्।
जारी खेलमा टस जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि विराटनगर ब्याटिङमा छ। ताजा अवस्थामा विराटनगरले २ ओभरको समाप्तिमा ९ रन बनाउँदा १ विकेट गुमाएको छ।
प्रकाशित मिति: १२:४६ बजे, शनिबार, मंसिर १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(14)-1753710641.jpg)