एनपिएलका लागि तयार भएको त्रिवि मैदान [फोटो फिचर]
राष्ट्रिय टिमका ओपनर आशिफ शेख जनकपुरका मार्की खेलाडी छन् भने विराटनगरमा लेग स्पिनर सन्दीप लामिछाने मार्की खेलाडी छन्।![एनपिएलका लागि तयार भएको त्रिवि मैदान [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/tu-ground-NPL-(10)-ink-1732889956.jpeg)
काठमाडौं, मंसिर १४ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को सम्पूर्ण तयारी पूरा भएको छ।
नेपाली क्रिकेटको महाकूभ्म एनपिएल आयोजना हुने त्रिवि मैदान कीर्तिपुरमा सम्पूर्ण तयारी पूरा भएको हो।
नेपालमा पहिलोपटक डिजिटल स्कोर बोर्ड प्रयोग पनि एनपिएलबाटै हुनेछ।
प्यारापिट निर्माणदेखि घाँसे मैदानले त्रिवि मैदानको मुहार फेरिएको छ। भिआइपी लाउन्ज, ड्रेसिङ रूमदेखि विभिन्न सुविधाहरू थप भएका छन्।
प्रतियोगितामा आठ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्।
भोलिदेखि सुरू हुने एनपिएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स भिड्नेछन्।
राष्ट्रिय टिमका ओपनर आशिफ शेख जनकपुरका मार्की खेलाडी छन् भने विराटनगरमा लेग स्पिनर सन्दीप लामिछाने मार्की खेलाडी छन्।
उद्घाटन खेलको सम्पूर्ण टिकट बिक्री भइसकेको छ।
उद्घाटन खेल सवा १२ बजेदेखि सुरू हुनेछ। खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्स च्यानलबाट हुनेछ। डिजिटल प्रसारण एक्सन स्पोर्ट्स युट्युब च्यानलबाट हुनेछ।
तस्बिरहरूः
-ink-1732889925.jpeg)
-ink-1732889925.jpeg)
-ink-1732889928.jpeg)
-ink-1732889928.jpeg)
-ink-1732889948.jpeg)
-ink-1732889948.jpeg)
-ink-1732889956.jpeg)
-ink-1732889973.jpeg)
-ink-1732889973.jpeg)
-ink-1732889989.jpeg)
-ink-1732889989.jpeg)
-ink-1732890004.jpeg)
-ink-1732890004.jpeg)
-ink-1732890017.jpeg)
-ink-1732890017.jpeg)
-ink-1732890037.jpeg)
-ink-1732890037.jpeg)
-ink-1732890046.jpeg)
-ink-1732890047.jpeg)
-ink-1732890054.jpeg)
-ink-1732890073.jpeg)
-ink-1732890063.jpeg)
-ink-1732890073.jpeg)
-ink-1732890084.jpeg)
-ink-1732890084.jpeg)
-ink-1732890094.jpeg)
-ink-1732890114.jpeg)
-ink-1732890103.jpeg)
-ink-1732890103.jpeg)
-ink-1732890113.jpeg)
-ink-1732890094.jpeg)
-ink-1732890028.jpeg)
-ink-1732890028.jpeg)
-ink-1732889929.jpeg)
-ink-1732889929.jpeg)












