Kathmandu Press

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, मंसिर १४ । विद्युतीय अपराध (साइबर क्राइम) को आरोपमा अनुसन्धानका लागि प्रहरीले दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

साइबर ब्युरोले म्याद थपका लागि शुक्रबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो।

अदालतले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रसाईलाई बिहीबार बेलुकादेखि ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा भर्ना गरिएको छ।

उनीविरुद्ध प्रधाननमन्त्री केपी शर्मा ओलीको नाममा कम्बोडियामा लगानी रहेको भन्दै नक्कली कागजात सार्वजनिक गरेको आरोप छ। 

 

प्रकाशित मिति: १७:३७ बजे, शुक्रबार, मंसिर १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्