दक्षिण अमेरिकी विश्वकप छनोटमा उरुग्वेसँग बराबरीमा रोकियो ब्राजिल
पहिलो हाफ गोलरहीत बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीले १/१ गोल गरे । खेलको ५५औँ मिनेटमा उरुग्वेका लागि फेडेरिकोले गोल गर्दै ब्राजिलविरुद्ध टिमलाई अग्रता दिलाए ।काठमाडौं, मंसिर ५ : दक्षिण अमेरिकी विश्वकपअन्तर्गत भएको खेलमा ब्राजिल र उरुग्वे बराबरीमा रोकिएका छन् । गएराति भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।
पहिलो हाफ गोलरहीत बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीले १/१ गोल गरे । खेलको ५५औँ मिनेटमा उरुग्वेका लागि फेडेरिकोले गोल गर्दै ब्राजिलविरुद्ध टिमलाई अग्रता दिलाए ।
तर, ६२ औँ मिनेटमा ब्राजिलका लागि गियरसनले बराबरी गोल फर्काए । यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । यो खेलसँगै १२ खेल खेलेको ब्राजिल १८ अंकका साथ अंकतालिकाको पाँचौँ स्थानमा छ ।
प्रकाशित मिति: ०८:४७ बजे, बुधबार, मंसिर ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्णाली याक्सकाे आइकोनिक प्लेयर बने विपिनबुधबार, मंसिर ५, २०८१
दक्षिण अमेरिकी विश्वकप छनोटमा उरुग्वेसँग बराबरीमा रोकियो ब्राजिलबुधबार, मंसिर ५, २०८१
विश्वकप छनोटमा अर्जेन्टिनाले पेरुलाई हरायो बुधबार, मंसिर ५, २०८१
यूईएफए नेशन्स लिग : जर्मनी र हंगेरी तथा नेदरल्यान्ड्स र बोस्नियाले बराबरी खेलेबुधबार, मंसिर ५, २०८१