सुनको मूल्यामा फेरि बृद्धि, तोलाको १ लाख ६३ हजार पुग्यो
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६३ हजार कायम भएको हो।
काठमाडौं, मंसिर ५ : सुनको मूल्य फेरि वृद्धि भएको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६३ हजार कायम भएको हो।
मंगलबार प्रतितोला १ लाख ६२ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियाे।
सुनको मूल्य बढेपनि चाँदी भने घटेको छ। चाँदी प्रतितोला १ हजार ९५० रुपैयाँ कायम भएको छ।
प्रकाशित मिति: ११:१३ बजे, बुधबार, मंसिर ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार





-(55)-1765012331.jpg)





-(55)-1765012331.jpg)
-1765004362.jpeg)