Kathmandu Press

अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब जम्मा

गत असोज दोस्रो हप्ता गएको बाढीपहिरोले जनधनमा पु¥याएको क्षति पछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् व्यवस्थापन कोषमा सो रकमजम्मा गर्ने निर्णय गरेको थियो।  
अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब जम्मा

काठमाडौं, मंसिर ४ : अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ।

गत असोज दोस्रो हप्ता गएको बाढीपहिरोले जनधनमा पुर्‍याएको क्षति पछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् व्यवस्थापन कोषमा सो रकमजम्मा गर्ने निर्णय गरेको थियो।  

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार कोषमा जम्मा भएको रकम खर्च हुनेछ।

प्रकाशित मिति: ११:३९ बजे, मंगलबार, मंसिर ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्