बढ्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एकहजार एक सय रूपैयाँले सुनको मुल्य बढेको हाे।
काठमाडौं, मंसिर ४ : नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एकहजार एक सय रूपैयाँले सुनको मुल्य बढेको हाे।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६२ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य ३५ रूपैयाँले बढेको छ। चाँदी प्रतितोला ३५ रूपैयाँले बढेर १ हजार ९ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति: ११:३० बजे, मंगलबार, मंसिर ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(20)-1765017435.jpeg)




-(20)-1765017435.jpeg)






-(55)-1765012331.jpg)