दोलखामा भूकम्पको धक्का
गएराति ११ः३० बजे ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
काठमाडौँ, कात्तिक ११ : दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
गएराति ११ः३० बजे ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
दोलखा आसपासको जिल्लासँगै काठमाडौँमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।
प्रकाशित मिति: ०७:५२ बजे, आइतबार, कात्तिक ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)