पुष्प मेलामा थरिथरिका फूल (फोटो फिचर)
ललितपुरको जावलाखेलमा आजदेखि सुरू भएको पुष्प मेला कात्तिक ११ गतेसम्म चल्नेछ।-1729768763.jpg)
गोदावरी फूलको प्रतियोगात्मक प्रदर्शनी बिहीबारदेखि सुरू भएको छ।
ललितपुरको जावलाखेलमा आजदेखि सुरू भएको पुष्प मेला कात्तिक ११ गतेसम्म चल्नेछ।
गोदावरी फूलको यो १७ औं प्रतियोगितात्मक प्रदर्शनी हो। यो प्रदर्शनी प्रत्येक वर्षा फ्लोरिकल्चर एशोसियशनले गर्दै आएको छ।
फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायिक प्रवर्द्धनका लागि प्रदर्शनी हुँदै आएको छ।
तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनी गरिएको हो।
आजदेखि सुरू भएको प्रदर्शनीमा व्यवसायिक स्टल ६८ वटा, प्रतियोगितात्मक स्टल दुईवटा, अफिसियल स्टल ४ र फोटो पारखीहरूका लागि सेल्फी स्टल १ गरी जम्मा ७५ वटा प्रदर्शनी कक्षहरू रहने आयोजकले जनाएको छ।
४ दिने यस गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढिको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
तस्बिरहरूः
-1729768765.jpg)
-1729768764.jpg)
-1729768764.jpg)
-1729768763.jpg)
-1729768762.jpg)
-1729768762.jpg)
-1729768761.jpg)
-1729768761.jpg)
-1729768760.jpg)
-1729768760.jpg)
-1729768759.jpg)
-1729768759.jpg)
-1729768738.jpg)
-1729768738.jpg)
-1729768721.jpg)
-1729768721.jpg)
-1729768710.jpg)
-1729768700.jpg)
-1729768699.jpg)
-1729768699.jpg)
-1729768698.jpg)
-1729768698.jpg)
-1729768698.jpg)












