रवि र छविलाई अदालत उपस्थित गराइयो, रास्वपाको प्रदर्शन जारी
दुवैलाई अदालत उपस्थित गराइएसँगै म्याद थप सम्बन्धी बहस सुरू भएको छ। न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासमा दुवैको बहस सुरू भइरहेको छ।कास्की, कात्तिक ८ : पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला दादालत उपस्थित गराइएको छ।
दुवैलाई अदालत उपस्थित गराइएसँगै म्याद थप सम्बन्धी बहस सुरू भएको छ। न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासमा दुवैको बहस सुरू भइरहेको छ।
यता, रविको पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ताले पोखरामा प्रदर्शनलाई जारी राखेका छन्। उनीहरू शहीद चोक, अदालत छिर्ने रत्नचोक नजिकैको वाइ चोकमा प्रदर्शन गरिरहेका छन्।
प्रकाशित मिति: १२:५४ बजे, बिहीबार, कात्तिक ८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्भरमा समस्या आएपछि पाँच दिनदेखि प्रभावित भएको राहदानीको काम आंशिक सुचारूआइतबार, मंसिर ९, २०८१
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशनआइतबार, मंसिर ९, २०८१
कोप–२९ को नतिजामा ‘एलडिसी’ समूहको असन्तुष्टिआइतबार, मंसिर ९, २०८१
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासोआइतबार, मंसिर ९, २०८१