Kathmandu Press

पोखरामा रास्वपाको आन्दोलन जारी [तस्बिरहरू]

बुधबार पनि सभापति रवि लामिछानेको रिहाइको माग गर्दै पार्टीका कार्यकर्ताहरुले विरोध तथा र्‍याली गरेका हुन्। 
पोखरामा रास्वपाको आन्दोलन जारी [तस्बिरहरू]

कठमाडौं, कात्तिक ७ : पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्दोलन अझै जारी छ। 

बुधबार पनि सभापति रवि लामिछानेको रिहाइको माग गर्दै पार्टीका कार्यकर्ताहरुले विरोध तथा र्‍याली गरेका हुन्। 

कार्यकर्ताहरुले ‘दुई दल्य दलाल भ्रष्ट सिन्डिकेटधारी सरकारको चिहान, सर्वहारा श्रमजिवी पिडित भुइ मान्छेको बिहान’ भन्ने नाराका साथ आन्दोलन जारी राखेका छन्। 

Photo-(14)-(1)-1729676255.jpg

Photo-(6)-(1)-1729676281.jpg

Photo-(9)-(3)-1729676239.jpg

Photo-(7)-(1)-1729676239.jpg

Photo-(23)-1729676249.jpg

Photo-(25)-1729676243.jpg

Photo-(19)-1729676277.jpg

Photo-(16)-(1)-1729676252.jpg

प्रकाशित मिति: १५:२४ बजे, बुधबार, कात्तिक ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्