उपराष्ट्रपति यादव अस्पताल भर्ना
हर्नियाको शल्यक्रियाका निम्ति महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना भएका हुन्।काठमाडौं, कात्तिक ७ : उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भएका छन्।
हर्नियाको शल्यक्रियाका निम्ति महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना भएका हुन्।
यादवको बुधबारै शल्यक्रिया गरिने भएको छ। उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्या थियो।
उपराष्ट्रपति यादवको शल्यक्रिया प्राध्यापक डा.रमेशसिंह भण्डारी र सहप्राध्यापक डा.सुमिता प्रधानले गर्ने जनाइएको छ ।
प्रकाशित मिति: १३:३५ बजे, बुधबार, कात्तिक ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्भरमा समस्या आएपछि पाँच दिनदेखि प्रभावित भएको राहदानीको काम आंशिक सुचारूआइतबार, मंसिर ९, २०८१
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशनआइतबार, मंसिर ९, २०८१
कोप–२९ को नतिजामा ‘एलडिसी’ समूहको असन्तुष्टिआइतबार, मंसिर ९, २०८१
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासोआइतबार, मंसिर ९, २०८१