Kathmandu Press

प्रधानमन्त्रीले आज सम्बोधन गर्ने

आफ्नो नेतृत्वमा सरकार गठन भएको १ सय दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सरकारको प्रगति विवरण सार्वजनिक गर्दै सम्बोधन गर्न लागेका हुन्। 
प्रधानमन्त्रीले आज सम्बोधन गर्ने

काठमाडौं, कात्तिक ७ : प्रधानमन्त्री केपी ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। 

आफ्नो नेतृत्वमा सरकार गठन भएको १ सय दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सरकारको प्रगति विवरण सार्वजनिक गर्दै सम्बोधन गर्न लागेका हुन्। 

Hardik ivf

प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट सम्बोधन गर्ने छन्। 

नेकपा एमालेको नेतृत्वमा असार ३० गते नयाँ सरकार गठन भएको थियो। 

प्रकाशित मिति: १२:१० बजे, बुधबार, कात्तिक ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्