बालुवाटारमा सत्तारुढ दलहरूको बैठक
बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना विषयमा छलफल हुनेछ।
काठमाडौं, कात्तिक ७ : अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक बसिरहेको छ।
प्रधानमन्त्री केपी ओलीको आह्वानमा सत्तारुढ दलहरुको बैठक बालुवाटारमा बसिरहेको हो।
बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना विषयमा छलफल हुनेछ।
यस्तै, समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी रहेको बताइएको छ।
प्रकाशित मिति: १२:०५ बजे, बुधबार, कात्तिक ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

