तिहारको चटारो, माटोका भाँडा बनाउन हतारो [फोटो फिचर]
तिहार नजिकिँदै गर्दा कुमाल समुदायका मानिसहरू बिहानैदेखि पाला लगायत माटोका भाँडाकुँडा बनाउन ब्यस्त हुन्छन्।![तिहारको चटारो, माटोका भाँडा बनाउन हतारो [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/Photo-(15)-(1)-1729609586.jpg)
तिहार आउन एक साता मात्रै बाँकी छ।
तिहारामा पालाको माग थेगिनसक्नु हुन्छ। काठमाडौं उपत्यकामा बेचिने पालाहरू अधिकांश भक्तपुरबाट ल्याइन्छ।
बजारमा पाला बिक्री हुन थालिसकेको छ। माग बढेका कारण भक्तपुरका कुमाल समुदायका मानिसहरूलाई पाला बनाउन भ्याइनभ्याइ छ।
बनिसकेपछि सुकाएर र त्यसलाई भट्टीमा पोलेपछि पाला तयार हुन्छ।
तिहार नजिकिँदै गर्दा कुमाल समुदायका मानिसहरू बिहानैदेखि पाला लगायत माटोका भाँडाकुँडा बनाउन ब्यस्त हुन्छन्।
तिहारमा उपत्यका बाहिरका जिल्लाहरूबाट पनि पालाको माग आउने हुँदा कुमाल समुदायका मानिसहरू तिहारको समयमा अरू भाँडाकुँडा बनाउन छाडेर पाला बनाउनै व्यस्त हुन्छन्।
तस्वीरहरूः
-(11)-1729609560.jpg)
-(6)-1729609560.jpg)
-(5)-1729609562.jpg)
-(7)-1729609562.jpg)
-(5)-1729609563.jpg)
-(6)-1729609563.jpg)
-(6)-1729609582.jpg)
-(4)-1729609583.jpg)
-(3)-1729609584.jpg)
-(5)-1729609583.jpg)
-(3)-1729609585.jpg)
-(4)-1729609585.jpg)
-(4)-1729609585.jpg)
-(4)-1729609585.jpg)
-(1)-1729609586.jpg)
-(1)-1729609586.jpg)
-(1)-1729609587.jpg)
-1729609587.jpg)
-1729609588.jpg)
प्रकाशित मिति: २०:५७ बजे, मंगलबार, कात्तिक ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












