सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
दिउँसो एक बजेका लागि बोलाइएको बैठक सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हलमा बस्नेछ ।
काठमाडौं, कात्तिक ६ : संघीय संसद्अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक मंगलबार बस्दैछ ।
दिउँसो एक बजेका लागि बोलाइएको बैठक सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हलमा बस्नेछ ।
संघीय संसद् सचिवालयका अनुसार बैठकमा शुक्लाफाँटा, बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा गर्ने कार्यसूची छ ।
प्रकाशित मिति: ०८:२४ बजे, मंगलबार, कात्तिक ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार