प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-1729493653.jpeg)
काठमाडौं, कात्तिक ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
सोमबार साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक तय भएको हो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्नेछ। बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन।
प्रकाशित मिति: १२:३९ बजे, सोमबार, कात्तिक ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












