बालुवाटार पुगेर सभापति देउवाले भेटे प्रधानमन्त्री ओलीलाई
भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।
काठमाडौं, कात्तिक ४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।
आइतबार बेलुका बालुवाटार पुगेर सभापति देउवाले प्रधानमन्त्री ओलीलाई भेटेका हुन्।
भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।
प्रकाशित मिति: २१:२६ बजे, आइतबार, कात्तिक ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












