राष्ट्रपति पौडेलद्वारा बडीमालिका दर्शन [तस्बिरहरू]
राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित बिहीबार बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका वडा नं ९ मा पर्ने बडीमालिकाको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गरेका हुन्।![राष्ट्रपति पौडेलद्वारा बडीमालिका दर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/Photo-(3)-1729149313.jpg)
बाजुरा, कात्तिक १ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गरेका छन्।
राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित बिहीबार बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका वडा नं ९ मा पर्ने बडीमालिकाको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गरेका हुन्।
(4)-1729149316.jpg)
प्रसिद्ध धार्मिकस्थल एवम् शक्तिपीठ बडीमालिका मन्दिरमा पूजा एवम दर्शनको लागि भक्तजन आउने गर्दछन्।
(3)-1729149313.jpg)
राष्ट्रपति पौडेलले आजै त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाट्यश्वरी मन्दिरको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम छ। कार्यक्रममा सहभागी हुन बुधबार अपरान्ह्र सुर्खेत पुग्ने छन्।
(4)-1729149316.jpg)
(8)-1729149311.jpg)
(4)-1729149311.jpg)
प्रकाशित मिति: १३:०१ बजे, बिहीबार, कात्तिक १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












