Kathmandu Press

राष्ट्रपति पौडेलले गरे भक्तपुरस्थित नवदुर्गा भगवतीको दर्शन [फोटो फिचर]

राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित भक्तपुरस्थित् नवदुर्गा भगवतीको दर्शन तथा पूजा अर्चना गरेका छन् ।
राष्ट्रपति पौडेलले गरे भक्तपुरस्थित नवदुर्गा भगवतीको दर्शन [फोटो फिचर]

काठमाडौं, असोज ३० । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित भक्तपुरस्थित् नवदुर्गा भगवतीको दर्शन तथा पूजा अर्चना गरेका छन् ।

बडादशैंको अन्तिम दिन अर्थात बुधबार आश्विन शुक्ल पूर्णिमाका दिन राष्ट्रपति पौडेलले त्यहाँ रहेको नवदुर्गा भगवतीको पूजा अर्चना गरेका हुन् ।

Hardik ivf

बडा दशैंको अन्तिम दिन राष्ट्र प्रमुखले भक्तपुरस्थित् नवदुर्गा भगवतीको पूजा अर्चना गर्ने प्रचलन छ । यसअघि राष्ट्रपति पौडेलले विभिन्न शक्तिपिठको दर्शन गरी पूजाअर्चना गरेका थिए ।

तस्बिरहरूः 

Photo-(1)-1729076161.jpg

Photo-(5)-1729076162.jpg

Photo-(2)-1729076161.jpg

Photo-(3)-1729076161.jpg

प्रकाशित मिति: १६:४१ बजे, बुधबार, असोज ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्