जापानका राजदूतले भेटे प्रधानमन्त्री ओलीलाई
भेटका अवसरमा दुई देशबीचको परम्परागत सम्बन्ध, द्वीपक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो।काठमाडौं, असोज ३०। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले आज प्रधानमन्त्री निवास, बालुवाटारमा शिष्टाचार भेट गरेका छन्।
भेटका अवसरमा दुई देशबीचको परम्परागत सम्बन्ध, द्वीपक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललगायत सहभागी भेटका अवसरमा बाढीपहिरोबाट प्रभावित बिपी राजमार्ग पुनः निर्माणमा जापान सरकारबाट हुनसक्ने सहयोगका विषयमा पनि छलफल भएको थियो।
प्रकाशित मिति: १६:३५ बजे, बुधबार, असोज ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफवाह फैलाउने १० युट्युब च्यानल परे कारबाहीमासोमबार, मंसिर १०, २०८१
कोशीका सांसद लिलाबल्लभ अधिकारी हिरासतमुक्तसोमबार, मंसिर १०, २०८१
एक वर्षदेखि रिक्त धितोपत्र बोर्डले पायो नेतृत्व, सन्तोषनारायण श्रेष्ठ अध्यक्ष नियुक्तसोमबार, मंसिर १०, २०८१
प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजातिसोमबार, मंसिर १०, २०८१