Kathmandu Press

खाद्यान्न र तरकारीको भाउ आकासियो

प्रतिवेदनले अनुसार गैरखाद्य क्षेत्रको मूल्यवृद्धि नियन्त्रणमा रहेको देखिए पनि खाद्यान्न तथा तरकारीजन्य वस्तुमा भने भने मूल्यवृद्धि भएको छ।
खाद्यान्न र तरकारीको भाउ आकासियो

काठमाडौं, असोज २९ : नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष साउन र भदौमा खाद्य, दाल तथा गेडागुडीमा १०.८० प्रतिशत मूल्य बृद्धि भएको छ।

तरकारीको भाउ ९.८४ प्रतिशतले बढेको छ। प्रतिवेदनले अनुसार गैरखाद्य क्षेत्रको मूल्यवृद्धि नियन्त्रणमा रहेको देखिए पनि खाद्यान्न तथा तरकारीजन्य वस्तुमा भने भने मूल्यवृद्धि भएको छ।

अत्यावश्यक मानिने खाद्यान्न तथा तरकारीजन्य वस्तुको मूल्य नियन्त्रण बाहिर रहेको प्रतिवेदनले औंल्याएको छ।

प्रकाशित मिति: २०:४४ बजे, मंगलबार, असोज २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्